images
images

उच्च मूल्यमा पुगेको डलर आज घट्यो, अन्य देशको कस्तो छ विनिमयदर ?


  • 577
    SHARES
  • २०७९ आषाढ १ गते बुधबार

    उच्च मूल्यमा पुगेको डलर आज घट्यो, अन्य देशको कस्तो छ विनिमयदर ?

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य घटेको छ । 

    आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १ सय २५ रुपैयाँ ८ पैसा कायम भएको छ । मंगलबार डलरको मूल्य हालसम्मकै उच्च मूल्यमा पुगेको थियो । मंगलबार डलरको मूल्य १ सय २५ रुपैयाँ १६ पैसा पुगेको थियो ।

    त्यस्तै, युरो १ को खरिददर अधिकतम १ सय २९ रुपैयाँ ९३ पैसा र बिक्रीदर १ सय ३० रुपैयाँ ५६ पैसा रहेको छ  ।

    binimaya.JPG


    images
    images

    Logo