दिनदिनै उच्च मूल्य कायम गरेको डलरकाे मूल्य आज स्थिर, यस्तो छ आजको विनिमयदर
517
SHARES
२०७९ जेठ ३० गते सोमबार
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।
२–४ दिनदेखि लगातार नयाँ उच्च मूल्य कायम गर्द आएको डलरको मूल्य आाज स्थिर भएको छ । आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २४ रुपैयाँ २४ पैसा र बिक्रीदर १ सय २४ रुपैयाँ ८४ पैसा कायम भएको छ ।
त्यस्तै, युरो १ को खरिददर अधिकतम १ सय ३० रुपैयाँ ६६ पैसा र बिक्रीदर १ सय ३१रुपैयाँ २९ पैसा रहेको छ ।