images
images

असारमा वाणिज्य बैंकहरुले निक्षेपको व्याजदर नबढाउने


  • 391
    SHARES
  • २०७९ जेठ २९ गते आइतबार

    असारमा वाणिज्य बैंकहरुले निक्षेपको  व्याजदर नबढाउने

    काठमाडौं । असारमा वाणिज्य बैंकहरुले व्याजदर नवढाउने भएका छन् । बंकर्स सघंका अनुसार असार महिनामा पनि पुरानै ब्याज दरलाई निरन्तरता दिने भएका छन्। । बैंकहरुले माघदेखि निक्षेपमा ब्याजदर बढाएका छैनन् ।

     ब्याजदर बढाउँदा पनि निक्षेप नआउने भएपछि वाणिज्य बैंकहरुले असारमा नवढाउने भएका हुन् ।   संघका  अनुसार वाणिज्य बैंकले बाणिज्य बैंकहरुले साधारण मुद्दतिमा ११.०३ प्रतिशत ब्याज दिँदै आएका छन् भने संस्थापकलाई १०.०३ र रेमिटेन्सलाई १२.०३ प्रतिशत ब्याज दिँदै आएका छन्।  निक्षेपको ब्याजदर बढेको हुँदा बैंकहरुको बेसरेट भने असारमा बढेर आउने छ । जसले गर्दा कर्जाको ब्याजदर बढ्ने छ ।


    images
    images

    Logo