images
images

निरन्तर बढ्दैछ डलरको मूल्य, यस्तो छ आजको विनिमयदर


  • 426
    SHARES
  • २०७९ जेठ २६ गते बिहीबार

    निरन्तर बढ्दैछ डलरको मूल्य, यस्तो छ आजको विनिमयदर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ । 

    आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २४ रुपैयाँ ८ पैसा र बिक्रीदर १ सय २४ रुपैयाँ ६८ पैसा कायम भएको छ । 

    त्यस्तै, युरो १ को खरिददर अधिकतम १ सय ३१ रुपैयाँ १९ पैसा र बिक्रीदर १ सय ३३ रुपैयाँ ८३ पैसा रहेको छ  ।

    binimaya.JPG

     


    images
    images

    Logo