images
images

सिभिल बैंकसहित ५ कम्पनी संस्थागत लगानीकर्तामा थपिए


  • 623
    SHARES
  • २०७९ जेठ २३ गते सोमबार

    सिभिल बैंकसहित ५ कम्पनी संस्थागत लगानीकर्तामा थपिए

    काठमाडौं ।  धितोपत्र बोर्डले योग्य संस्थागत लगानीकर्र्ता संख्या बढाएको छ । बोर्डले नेपाल सिभिल बैंकसहित ५ संस्थालाई योग्य संस्थागत लगानीकर्ताको मान्यता दिएको छ । 

    बोर्डले जेठ ११ गते सिभिल बैंक, आईएमई जनरल इस्योरेन्स, अजोड इस्योरेन्स, आरविवि म्युचुअल फण्ड–१ र एनआईबिएल समृिद्ध फण्ड–२ रहेका छन् ।  योसगैँ संस्थागत लगानीकर्ताको संख्या १०० पुगेको छ । 


    images
    images

    Logo