images
images

१५ अर्बको विकास ऋणपत्र विक्री गर्दै राष्ट्र बैंक


  • 396
    SHARES
  • २०७९ जेठ २३ गते सोमबार

    १५ अर्बको विकास ऋणपत्र विक्री गर्दै राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले १५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गरेको छ । बैंकले ४ बर्ष अवधिका लागि 'विकास ऋणपत्र २०८३ छ' जारी गरेको हो । 

    सो ऋणपत्र २०७९ जेठ २४ गते अपरान्ह ३ बजे बोलकबोल हुने भएको छ । उक्त ऋणपत्रको व्यजदर मंगलबार बोलकबोलको माध्यमबाटै निर्धारण हुनेछ । ऋणपत्र खरिद गर्न इच्छुक खरिदकर्ताले मंगलबार अनलाइन मार्फत बोलकबोल पेश गनुपर्ने बैंकले जनाएको छ । 

    राष्ट्र बैंकले जारी गरेको  ऋणपत्र बैंक तथा वित्तीय संस्थाहरुले गैर बैंक बीमा कम्पनी संगठित संस्था तथा नेपाली नागरीकले खरिद गर्न सक्नेछन् ।


    images
    images

    Logo