images
images

डलरको मूल्य स्थिर हुँदापनि घट्यो युरोको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?


  • 481
    SHARES
  • २०७९ जेठ २३ गते सोमबार

    डलरको मूल्य स्थिर हुँदापनि घट्यो युरोको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । 

    आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २३ रुपैयाँ ९० पैसा र बिक्रीदर १ सय २४ रुपैयाँ ५० पैसा कायम भएको छ । 

    त्यस्तै, युरो १ को खरिददर अधिकतम १ सय ३२ रुपैयाँ ८२ पैसा र बिक्रीदर १ सय ३३ रुपैयाँ ४६ पैसा रहेको छ  । 

    binimaya.JPG


    images
    images

    Logo