यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, डलर कति पुग्यो ?
433
SHARES
२०७९ जेठ २२ गते आइतबार
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २३ रुपैयाँ ९० पैसा र बिक्रीदर १ सय २४ रुपैयाँ ५० पैसा कायम भएको छ ।
त्यस्तै, युरो १ को खरिददर अधिकतम १ सय ३३ रुपैयाँ ११ पैसा र बिक्रीदर १ सय ३३ रुपैयाँ ७६ पैसा रहेको छ ।