images
images

फेरि घट्यो डलरको मूल्य, अन्य देशको यस्तो छ विनिमयदर


  • 514
    SHARES
  • २०७९ जेठ १९ गते बिहीबार

    फेरि घट्यो डलरको मूल्य, अन्य देशको यस्तो छ विनिमयदर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार अमेरिकी डलरको मूल्य घटेको छ । 

    आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २३ रुपैयाँ ७४ पैसा र बिक्रीदर १ सय २४ रुपैयाँ ३४ पैसा कायम भएको छ । 

    त्यस्तै, युरो १ को खरिददर अधिकतम १ सय ३२ रुपैयाँ ७२ पैसा र बिक्रीदर १ सय ३३ रुपैयाँ ३७ पैसा रहेको छ  । 

    binimaya.JPG


    images
    images

    Logo