images
images

घट्यो डलरको मूल्य, कति छ अन्य देशको विनिमयदर ?


  • 490
    SHARES
  • २०७९ जेठ १७ गते मंगलबार

    घट्यो डलरको मूल्य, कति छ अन्य देशको विनिमयदर ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार अमेरिकी डलरको मूल्य घटेको छ । 

    आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २३ रुपैयाँ ७७ पैसा र बिक्रीदर १ सय २४ रुपैयाँ ३७ पैसा कायम भएको छ । 

    त्यस्तै, युरो १ को खरिददर अधिकतम १ सय ३३ रुपैयाँ ३० पैसा र बिक्रीदर १ सय ३३ रुपैयाँ ९५ पैसा रहेको छ  । 

    binimaya.JPG


    images
    images

    Logo