images
images

मर्जरको प्रस्ताव पारित गर्न हिमालयन जनरल इन्स्योरेन्सले बोलायो विशेष साधारणसभा 


  • 378
    SHARES
  • २०७९ जेठ १६ गते सोमबार

    मर्जरको प्रस्ताव पारित गर्न हिमालयन जनरल इन्स्योरेन्सले बोलायो विशेष साधारणसभा 

    काठमाडौं ।  हिमालयन जनरल इन्स्योरेन्सले विशेष साधारणसभा बोलाएको छ । एभरेष्ट इन्स्योरेन्सलाई गाभ्ने प्रस्ताव पारित गर्नको लागि कम्पनीले सभा बोलाएको हो । 

    कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । कम्पनीको सभा असार ३ गते एयरपोर्ट होटेल काठमाडौंमा बिहान ११ बजे बस्ने भएको छ । 

    हिमालयनको शेयर कारोबार वैशाख २३ गतेदेखि रोक्का रहेकाले जेठ २५ गतेसम्म कायम रहेका शेयरधनीहरुले सो साधारणसभामा सहभागी हुनसक्ने कम्पनीले जनाएको छ


    images
    images

    Logo