images
images

डलरको मूल्य स्थिर हुँदा पनि बढ्यो युरोको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?


  • 426
    SHARES
  • २०७९ जेठ १६ गते सोमबार

    डलरको मूल्य स्थिर हुँदा पनि बढ्यो युरोको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । 

    आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १ सय २४ रुपैयाँ ४१ पैसा कायम भएको छ । 

    त्यस्तै, युरो १ को खरिददर अधिकतम १ सय ३२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १ सय ३३ रुपैयाँ ४८ पैसा रहेको छ  । 

    binimaya.JPG


    images
    images

    Logo