काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार विदेशी मुद्राको विनिमयदर यस प्रकार रहेको छ ।
आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १ सय २४ रुपैयाँ ४१ पैसा कायम भएको छ ।
त्यस्तै, युरो १ को खरिददर अधिकतम १ सय ३२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १ सय ३३ रुपैयाँ २३ पैसा रहेको छ ।