images
images

फेरि बढ्यो डलरको मूल्य, यस्तो छ आजको विनिमयदर


  • 533
    SHARES
  • २०७९ जेठ १३ गते शुक्रबार

    फेरि बढ्यो डलरको मूल्य, यस्तो छ आजको विनिमयदर

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ । 

    आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २३ रुपैयाँ ८३ पैसा र बिक्रीदर १ सय २४ रुपैयाँ ४३ पैसा कायम भएको छ । 

    त्यस्तै, युरो १ को खरिददर अधिकतम १ सय ३२ रुपैयाँ ६० पैसा र बिक्रीदर १ सय ३३ रुपैयाँ २४ पैसा रहेको छ  । 

    binimaya.JPG


    images
    images

    Logo