images
images

डलर र युरो दुुबैको मूल्य घट्यो, यस्तो छ अन्य देशको विनिमयदर


  • 425
    SHARES
  • २०७९ जेठ १२ गते बिहीबार

    डलर र युरो दुुबैको मूल्य घट्यो, यस्तो छ अन्य देशको विनिमयदर

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य घटेको छ । 

    आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २३ रुपैयाँ ७५ पैसा र बिक्रीदर १ सय २४ रुपैयाँ ३५ पैसा कायम भएको छ । 

    त्यस्तै, युरो १ को खरिददर अधिकतम १ सय ३१ रुपैयाँ ९७ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ६१पैसा रहेको छ  । 

    binimaya.JPG


    images
    images

    Logo