images
images

राष्ट्र बैंककाे सञ्चालकमा शिवाकोटी र आचार्य नियुक्त


  • 694
    SHARES
  • २०७९ जेठ ११ गते बुधबार

    राष्ट्र बैंककाे सञ्चालकमा शिवाकोटी र आचार्य नियुक्त

    काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालकमा चिन्तामणी शिवाकोटी र डा। शंकर प्रसाद आचार्य नियुक्त भएका छन् । मंगलबार बसेकाे मन्त्रिपरिषदको बैंठकले सो निर्णय गरेको हो । 

    शिवाकोटी र आचार्य राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर र पूर्व कार्यकारी निर्देशक आरहेका छन् ।राष्ट्र बैंकका सञ्चालक श्रीराम पौडेल र रामजी रेग्मीको कार्यकाल सकिएपछि सो पद रिक्त थियो ।

    स्थानीय तह निर्वाचनअघि नै उनीहरुकाे नाम सिफारिस गरिए पनि  निर्वाचन आयोगले स्वीकृति नदिएका कारण नियुक्ति रोकिएको थियो। 


    images
    images

    Logo