images
images

बैंक अफ काठमाण्डौको करिब ५ लाख कित्ता संस्थापक शेयर विक्रीमा


  • 496
    SHARES
  • २०७९ जेठ ११ गते बुधबार

    बैंक अफ काठमाण्डौको करिब ५ लाख कित्ता संस्थापक शेयर विक्रीमा

    काठमाडौं । बैंक अफ काठमाण्डौंको करिब ५ लाद कित्ता संस्थापक शेयर विक्री गरिने भएको छ । बैंकले नेपाल लाइफ इन्स्योरेन्सको स्वामित्वमा रहेको ४ लाख ८१ हजार १ सय ७४ कित्ता शेयर लिलामी प्रकृयामार्फत् बिक्री गर्न लागिएको हो । 

    उक्त शेयर बिक्री गर्दा कम्पनीमा हाल कायम रहेका संस्थापक शेयरधनीलाई पहिलो प्राथामिकता दिइएको छ ।  सो शेयर खरिद गर्नका लागि ३५ दिनभित्र आवेदन दिइसक्नुपर्ने बैंकले जनाएको छ ।

    सो समयमा संस्थापक शेयरधनीबाट पर्याप्त आवेदन नपरेमा बाँकी रहेको शेयर सर्वासाधारणलाई विक्री गर्ने गरिने समेत बैंकले जनाएको छ । 


    images
    images

    Logo