images
images

फेरि बढ्यो डलरको मूल्य, कस्तो छ अन्य देशको विनिमयदर ?


  • 632
    SHARES
  • २०७९ जेठ ११ गते बुधबार

    फेरि बढ्यो डलरको मूल्य, कस्तो छ अन्य देशको विनिमयदर ?

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ । 

    आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २३ रुपैयाँ ८४ पैसा र बिक्रीदर १ सय २४ रुपैयाँ ४४ पैसा कायम भएको छ । 

    त्यस्तै, युरो १ को खरिददर अधिकतम १ सय ३२ रुपैयाँ ६७ पैसा र बिक्रीदर १ सय ३३ रुपैयाँ २९ पैसा रहेको छ  । 

    binimaya.JPG


    images
    images

    Logo