images
images

फेरि घट्यो डलरको मूल्य, कस्तो छ अन्य देशको विनिमयदर ?


  • 493
    SHARES
  • २०७९ जेठ १० गते मंगलबार

    फेरि घट्यो डलरको मूल्य, कस्तो छ अन्य देशको विनिमयदर ?

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य घटेको छ । 

    आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २३ रुपैयाँ ७३ पैसा र बिक्रीदर १ सय २४ रुपैयाँ ३३ पैसा कायम भएको छ । 

    त्यस्तै, युरो १ को खरिददर अधिकतम १ सय ३२ रुपैयाँ १३ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ७७ पैसा रहेको छ  । 

    binimaya.JPG

     


    images
    images

    Logo