images
images

१२४ रुपैयाँ ६७ पैसा पुग्यो डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?


  • 389
    SHARES
  • २०७९ जेठ ६ गते शुक्रबार

    १२४ रुपैयाँ ६७ पैसा पुग्यो डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य हाल सम्मकै उच्च मूल्यमा पुगेको छ । 

    आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २४ रुपैयाँ ७ पैसा र बिक्रीदर १ सय २४ रुपैयाँ ६७ पैसा कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । 

    त्यस्तै, युरो १ को खरिददर अधिकतम १ सय ३० रुपैयाँ ६१ पैसा र बिक्रीदर १ सय ३१ रुपैयाँ २४ पैसा रहेको छ  । 

    binimaya.JPG


    images
    images

    Logo