images
images

दिनदिनै उच्च मूल्य कायम गर्दै अमेरिकी डलर, यस्तो छ आजको विनिमयदर ?


  • 731
    SHARES
  • २०७९ जेठ ५ गते बिहीबार

    दिनदिनै उच्च मूल्य कायम गर्दै अमेरिकी डलर, यस्तो छ आजको विनिमयदर ?

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य हाल सम्मकै उच्च मूल्यमा पुगेको छ । 

    आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २३ रुपैयाँ ८४ पैसा र बिक्रीदर १ सय २४ रुपैयाँ ४४ पैसा कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । 

    यसअघि बुधबार ( जेठ ४ गते) पनि गते डलरको मूल्य हालसम्मकै उच्च १ सय २४ रुपैयाँ ४१ पैसा पुगेको थियो । डलर बढेसँगै अब नेपालीले १ डलर साट्नको लागि १ सय २४ रुपैयाँ ४४ पैसा खर्च गर्नुपर्ने भएको छ। 

    अन्य देशको यस्तो छ विनिमयदर :

    binimaya.JPG


    images
    images

    Logo