images
images

हालसम्मकै उच्च मूल्यमा पुग्यो अमेरिकी डलर, अन्य देशको कस्तो छ विनिमयदर ?


  • 790
    SHARES
  • २०७९ जेठ ४ गते बुधबार

    हालसम्मकै उच्च मूल्यमा पुग्यो अमेरिकी डलर, अन्य देशको कस्तो छ विनिमयदर ?

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य हाल सम्मकै उच्च मूल्यमा पुगेको छ । 

    आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १ सय २४ रुपैयाँ ४१ पैसा कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । 

    यसअघि गत वैशाख २७ गते डलरको मूल्य हालसम्मकै उच्च १ सय २४ रुपैयाँ २५ पैसा पुगेको थियो । डलर बढेसँगै अब नेपालीले १ डलर साट्नको लागि १ सय २४ रुपैयाँ ४१ पैसा खर्च गर्नुपर्ने भएको छ। 

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ३० रुपैयाँ ४३ पैसा र बिक्रीदर १ सय ३१ रुपैयाँ ६ पैसा रहेको छ ।

    अन्य देशको यस्तो छ विनिमयदर :

    binimaya.JPG


    images
    images

    Logo