images
images

मर्जर प्रयोजनका लागि आजदेखि ३ बीमा कम्पनीको कारोबार रोक्का


  • 560
    SHARES
  • २०७९ जेठ ३ गते मंगलबार

    मर्जर प्रयोजनका लागि आजदेखि ३ बीमा कम्पनीको कारोबार रोक्का

    काठमाडौं । मर्जरमा जान लागेका ३ जीवन बीमा कम्पनीको आजदेखि शेयर कारोबार रोक्का भएको छ ।  मर्जर प्रयोजनका लागि प्राइफ लाइफ इन्स्योरेन्स , गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्सको शेयर कारोबार रोक्का गरिएको हाे। तीन वटै कम्पनीले नेप्सेमा कारोबार रोक्काका लागि निवेदन दिएका थिए ।

    उनिहरुले बैशाख २९ गते बिहीबार साँझ ४ बजे मर्जरको सहमतिपत्रमा संझौता गरेका थिए । अब उनिहरुको कारोबार मर्जर सफल भएर एकिकृत कारोबार भए पछि मात्रै सुरु हुनेछ ।


    images
    images

    Logo