images
images

१२४ रुपैयाँ पुग्यो डलरको मूल्य अन्य देशको कस्तो छ विनिमयदर ?


  • 438
    SHARES
  • २०७९ जेठ १ गते आइतबार

    १२४ रुपैयाँ पुग्यो डलरको मूल्य अन्य देशको कस्तो छ विनिमयदर ?

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । 

    आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २३ रुपैयाँ ६३ पैसा र बिक्रीदर १ सय २४ रुपैयाँ २३ पैसा कायम भएको छ । 

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय २८ रुपैयाँ ४० पैसा र बिक्रीदर १ सय २९ रुपैयाँ ३ पैसा रहेको छ ।

    binimaya.JPG


    images
    images

    Logo