images
images

फेरि बढ्यो डलरको मूल्य, कस्तो छ अन्य देशको विनिमयदर


  • 574
    SHARES
  • २०७९ बैशाख ३० गते शुक्रबार

    फेरि बढ्यो डलरको मूल्य, कस्तो छ अन्य देशको विनिमयदर

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ । 

    आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २३ रुपैयाँ ५७ पैसा र बिक्रीदर १ सय द्दद्ध रुपैयाँ ज्ञठ पैसा कायम भएको छ । 

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय २९ रुपैयाँ २ पैसा र बिक्रीदर १ सय २९ रुपैयाँ ६५ पैसा रहेको छ ।

    binimaya.JPG


    images
    images

    Logo