images
images

सिवाईसी लघुवित्तको शेयर रजिष्टारमा आरविवि मर्चेन्ट बैंंकिङ् नियुक्त


  • 533
    SHARES
  • २०७९ बैशाख २९ गते बिहीबार

    सिवाईसी लघुवित्तको शेयर रजिष्टारमा आरविवि मर्चेन्ट बैंंकिङ् नियुक्त

    काठमाडौं । सिवाईसी नेपाल लघुवित्तको  शेयर रजिष्टारमा आरविवि मर्चेन्ट बैंकिङ् लिमिटेड नियुक्त भएको छ । लघुवित्तले वैशाख २८ गतेबाट लागु हुने गरि सो निर्याय गरेको हो । 

    शेयर रजिष्टार सम्बन्धि सम्पुर्ण कार्य गर्नको लागि सिवाईसी लघुवित्त र आरविवि मर्चेन्ट बैंकिङ् बिच सम्झौता भएको छ । 

    शेयर रजिष्टारको रुपमा  आरविवि मर्चेन्ट बैंकिङ्ले सिवाईसी लघुवित्तको  धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवं शेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरु गर्नेछ  ।


    images
    images

    Logo