images
images

हालसम्मकै उच्च मूल्यमा अमेरीकी डलर, अन्य देशको यस्तो छ विनिमयदर


  • 594
    SHARES
  • २०७९ बैशाख २७ गते मंगलबार

    हालसम्मकै उच्च मूल्यमा अमेरीकी डलर, अन्य देशको यस्तो छ विनिमयदर

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य हाल सम्मकै उच्च मूल्यमा पुगेको छ । 

    आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १ सय २४ रुपैयाँ २५ पैसा रहेको छ ।  यो हालसम्मकै उच्च मूल्य हो । 

    यसअघि गत फागुन २४ गते डलरको मूल्य हालसम्मकै उच्च १ सय २३ रुपैयाँ ४४ पैसा पुगेको थियो । डलर बढेसँगै अब नेपालीले १ डलर साट्नको लागि १ सय २४ रुपैयाँ २५ पैसा खर्च गर्नुपर्ने भएको छ। 

    अन्य देशकाे यस्ताे छ विनिमयदर :

    binimaya.JPG


    images
    images

    Logo