images
images

फेरि घटयो युरोको मूल्य, डलर कति पुग्यो ?


  • 443
    SHARES
  • २०७९ बैशाख २६ गते सोमबार

    फेरि घटयो युरोको मूल्य, डलर कति पुग्यो ?

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । 

    आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २२ रुपैयाँ ७७ पैसा र बिक्रीदर १ सय २३ रुपैयाँ ३७ पैसा कायम गरेको छ ।

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय २९ रुपैयाँ ६५ पैसा र बिक्रीदर १ सय ३० रुपैयाँ १९ पैसा रहेको छ ।


    images
    images

    Logo