images
images

१२३ रुपैयाँ पुग्यो डलरको मूल्य अन्य देशको कस्तो छ विनिमयदर ?


  • 422
    SHARES
  • २०७९ बैशाख २५ गते आइतबार

    १२३ रुपैयाँ पुग्यो डलरको मूल्य अन्य देशको कस्तो छ विनिमयदर ?

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । 

    आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २२ रुपैयाँ ७७ पैसा र बिक्रीदर १ सय २३ रुपैयाँ ३७ पैसा कायम गरेको छ ।

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय २९ रुपैयाँ ८३ पैसा र बिक्रीदर १ सय ३० रुपैयाँ ४६ पैसा रहेको छ ।

    binimaya.JPG


    images
    images

    Logo