काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ निष्काशनका लागि बोर्डमा निवेदन दिएको हो ।
कम्पनीको विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । सेबोनको स्वीकृती पाएपछि सो कम्पनीको आईपीओको थप प्रक्रिया अगाडी बढ्ने छ ।