images
images

समृद्धि फाइनान्सको २५ हजार कित्ता संस्थापक शेयर विक्रीमा 


  • 532
    SHARES
  • २०७९ बैशाख २२ गते बिहीबार

    समृद्धि फाइनान्सको २५  हजार कित्ता संस्थापक शेयर विक्रीमा 

    काठमाडौं । समृद्धि फाइनान्स कम्पनीले लिमिटेडले २५ हजार कित्ता संस्थापक शेयर विक्री गर्न भएको छ । शेयर खरिदका लागि फाइनान्समा कायम रहेका संस्थापक शेयधनीहरुले मात्र आवेदन दिन सक्ने बताएको छ ।  

    उक्त शेयर खरिद गर्न इच्छुकले हाल कायम संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनेभित्र फाइनान्सको केन्द्रिय कार्यालयमा आवेदन बुझाउनु पर्नेछ भने शेयरको मूल्य प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको छ ।  

    सो समयमा संस्थापक शेयरधनीहरुबाट प्रत्याप्त आवेदन नपरेमा सर्वसाधारणलाई विक्री गर्ने समेत कम्पनीले जनाएको छ । 


    images
    images

    Logo