images
images

घट्यो डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?


  • 519
    SHARES
  • २०७९ बैशाख २२ गते बिहीबार

    घट्यो डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य घटेको छ । 

    आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २१ रुपैयाँ ९७ पैसा र बिक्रीदर १ सय २२ रुपैयाँ ५७ पैसा कायम गरेको छ ।

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय २८ रुपैयाँ ३७ पैसा र बिक्रीदर १ सय २९ रुपैयाँ रहेको छ ।

    binimaya.JPG


    images
    images

    Logo