images
images

लगातार घट्दै छ युरोको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?


  • 589
    SHARES
  • २०७९ बैशाख २१ गते बुधबार

    लगातार घट्दै छ युरोको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । 

    आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २२ रुपैयाँ १३ पैसा र बिक्रीदर १ सय २२ रुपैयाँ ७३ पैसा कायम गरेको छ ।

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय २८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १ सय २९ रुपैयाँ २ पैसा रहेको छ ।

    binimaya.JPG


    images
    images

    Logo