images
images

सिभिल लघुवित्तको २१ हजार कित्ता संस्थापक शेयर विक्रीमा


  • 520
    SHARES
  • २०७९ बैशाख २० गते मंगलबार

    सिभिल लघुवित्तको २१ हजार कित्ता संस्थापक शेयर विक्रीमा

    काठमाडौं । सिभिल लघुवित्तले २१ हजार कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । लघुवित्तले दुइ संस्थापकको नाममा रहेको उक्त शेयर विक्री गर्ने भएको हो । 

    लघुवित्तले सुरज अधिकारीको नाममा रहेको १५ हजार कित्ता शेयर र बोध प्रसाद त्रिपाठीको नाममा रहेको ६ हजार कित्ता शेयर विक्री गर्न लागेको छ । सो शेयरको प्रतिकित्ता मूल्य ७ सय रुपैयाँ तोकिएको छ । 

    उक्त शेयर खरिद गर्न इच्छुकले हाल कायम संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनेभित्र लघुवित्तको केन्द्रिय कार्यालयमा आवेदन बुझाउनु पर्नेछ । साे समयमा संस्थापक शेयरधनीहरुबाट प्रत्याप्त आवेदन नपरेमा सर्वसाधारणलाई विक्री गर्ने समेत कम्पनीले जनाएको छ । 


    images
    images

    Logo