काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य बढेकाे छ ।
आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय १३ रुपैयाँ १३ पैसा र बिक्रीदर १ सय २२ रुपैयाँ ७३ पैसा कायम गरेको छ ।
त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय २८ रुपैयाँ ४८ पैसा र बिक्रीदर १ सय २९ रुपैयाँ ११ पैसा रहेको छ ।