काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।
आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २१ रुपैयाँ ९९ पैसा र बिक्रीदर १ सय २२ रुपैयाँ ५९ पैसा कायम गरेको छ ।
त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय २८ रुपैयाँ ६० पैसा र बिक्रीदर १ सय २९ रुपैयाँ २३ पैसा रहेको छ ।
undefined