images
images

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, कति पुग्यो डलर ?


  • 698
    SHARES
  • २०७९ बैशाख १८ गते आइतबार

    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, कति पुग्यो डलर ?

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । 

    आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २१ रुपैयाँ ९९ पैसा र बिक्रीदर १ सय २२ रुपैयाँ ५९ पैसा कायम गरेको छ ।

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय २८ रुपैयाँ ९७ पैसा र बिक्रीदर १ सय २९ रुपैयाँ ६० पैसा रहेको छ ।


    images
    images

    Logo