images
images

फेरि घट्यो डलर र युरोको मूल्य, कस्तो छ अन्य देशको विनिमयदर ?


  • 416
    SHARES
  • २०७९ बैशाख १६ गते शुक्रबार

    फेरि घट्यो डलर र युरोको मूल्य, कस्तो छ अन्य देशको विनिमयदर ?

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य घटेको छ । 

    आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २२ रुपैयाँ ८ पैसा र बिक्रीदर १ सय २२ रुपैयाँ ६८ पैसा कायम गरेको छ ।

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय २८ रुपैयाँ ३७ पैसा र बिक्रीदर १ सय २९ रुपैयाँ  रहेको छ ।


    images
    images

    Logo