images
images

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, डलर कति पुग्यो ?


  • 366
    SHARES
  • २०७९ बैशाख १२ गते सोमबार

    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, डलर कति पुग्यो ?

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज पनि अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । 

    आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २२ रुपैयाँ ८ पैसा र बिक्रीदर १ सय २२ रुपैयाँ ६८ पैसा कायम गरेको छ ।

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ३१ रुपैयाँ ७९ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ४३ पैसा रहेको छ ।

    binimaya.JPG
    undefined


    images
    images

    Logo