images
images

उपकार लघुवित्तको शेयर रजिष्टारमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ् नियुक्त


  • 432
    SHARES
  • २०७९ बैशाख ११ गते आइतबार

    उपकार लघुवित्तको शेयर रजिष्टारमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ् नियुक्त

    काठमाडौं । उपकार लघुवित्तको शेयर रजिष्टारमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ् लिमिटेड नियुक्त भएको छ । लघुवित्तले वैशाख ९ गतेबाट लागु हुने गरि सो निर्याय गरेको हो । 

    शेयर रजिष्टार सम्बन्धि सम्पुर्या कार्य गर्नको लागि उपकार लघुवित्त र नेपाल एसबीआई मर्चेण्ट बैंकिङ् लिमिटेड बिच सम्झौता भएको छ । शेयर रजिष्टारको रुपमा  एसबीआई मर्चेण्ट बैंकिङले उपकार लघुवित्तको  धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवं शेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरु गर्नेछ  ।


    images
    images

    Logo