images
images

बढ्यो सिभिल लघुवित्तको नाफा, अन्य सुचक कस्तो छ ?


  • 584
    SHARES
  • २०७९ बैशाख ८ गते बिहीबार

    बढ्यो सिभिल लघुवित्तको नाफा, अन्य सुचक कस्तो छ ?

    काठमाडौं । ९ महिनामा सिभिल लघुवित्तको नाफा ९.६२ प्रतिशतले बढेको छ । लघुवित्तले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सो विवरण अनुसार लघुवित्तको नाफा ९.६२ प्रतिशतले बढेको हो । 

    चैत मसान्तसम्मा लघुवित्तको नाफा ५ करोड २८ हजार रुपैयाँ रहेको छ । गतवर्ष यो रकम ४ करोड ८१ लाख रुपैयाँ रहेको थियो । जुन गतवर्षको तुलनामा ९.६२ प्रतिशतले बढि हो । 

    लघुवित्ले खुद नाफासँगै खुद व्याज आम्दानी पनि बढाएको छ । चैत मसान्तसम्ममा खुद व्याज आम्दानी ५०.९१प्रतिशतले बढेर १७ करोड ६४ लाख रुपैयाँमा पुगेको छ । त्यस्तै, सञ्चालन नाफा १५.३८ प्रतिशत बढेको छ । 

    चैत मसान्तसम्म लघुवित्को प्रतिशेयर आम्दानी २४ रुपैयाँ ४४ पैसा र प्रतिशेयर नेटवर्थ १ सय ४१ रुपैयाँ ६६ पैसा रहेको छ । 


    images
    images

    Logo