images
images

घट्यो डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?


  • 449
    SHARES
  • २०७९ बैशाख ८ गते बिहीबार

    घट्यो डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज पनि अमेरिकी डलरको मूल्य घटेको छ । 

    आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १ सय २२ रुपैयाँ २४ पैसा कायम गरेको छ ।

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ३२ रुपैयाँ १० पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ७५ पैसा रहेको छ ।


    images
    images

    Logo