images
images

डलरको मूल्य स्थिर हुँदा पनि घट्यो युरोको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर


  • 464
    SHARES
  • २०७९ बैशाख ५ गते सोमबार

    डलरको मूल्य स्थिर हुँदा पनि घट्यो युरोको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज पनि अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । 

    आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २१ रुपैयाँ ५९ पैसा र बिक्रीदर १ सय २२ रुपैयाँ १९ पैसा कायम गरेको छ ।

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ३१ रुपैयाँ ४१ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ६ पैसा रहेको छ ।


    images
    images

    Logo