images
images

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर


  • 513
    SHARES
  • २०७९ बैशाख २ गते शुक्रबार

    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २१ रुपैयाँ ५९ पैसा र बिक्रीदर १ सय २२ रुपैयाँ १९ पैसा कायम गरेको छ ।

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ३२ रुपैयाँ ७० पैसा र बिक्रीदर १ सय ३३ रुपैयाँ ३६ पैसा रहेको छ ।

    Capture.PNG


    images
    images

    Logo