images
images

निरन्तर बढ्दैछ डलरको मूल्य, अन्य देशकाे कस्ताे छ विनिमयदर ?


  • 406
    SHARES
  • २०७९ बैशाख १ गते बिहीबार

    निरन्तर बढ्दैछ डलरको मूल्य, अन्य देशकाे कस्ताे छ विनिमयदर ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज पनि अमेरिकी डलरको मूल्य बढेको छ । 

    आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २१ रुपैयाँ ५९ पैसा र बिक्रीदर १ सय २२ रुपैयाँ १९ पैसा कायम गरेको छ ।

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ३१ रुपैयाँ ६५ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ३० पैसा रहेको छ ।

    binimaya.JPG


    images
    images

    Logo