images
images

फेरि बढ्यो डलरको मूल्य, कस्तो छ अन्य देशको विनिमयदर


  • 547
    SHARES
  • २०७८ चैत्र ३० गते बुधबार

    फेरि बढ्यो डलरको मूल्य, कस्तो छ अन्य देशको विनिमयदर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज पनि अमेरिकी डलरको मूल्य बढेको छ । 

    आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २१ रुपैयाँ ५२ पैसा र बिक्रीदर १ सय २२ रुपैयाँ १२ पैसा कायम गरेको छ ।

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ३२ रुपैयाँ ९ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ७४ पैसा रहेको छ ।

    binimaya.JPG
    undefined


    images
    images

    Logo