images
images

डलरको भाउ १२२ पुग्दा युरो १३४ पुग्यो, अन्य देशको कस्तो छ विनिमय दर ?


  • 606
    SHARES
  • २०७८ चैत्र १३ गते आइतबार

    डलरको भाउ १२२ पुग्दा युरो १३४ पुग्यो, अन्य देशको कस्तो छ विनिमय दर ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज पनि अमेरिकी डलरको स्थिर रहेको छ । 

    आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १ सय २२ रुपैयाँ २२ पैसा कायम गरेको छ ।

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ३३ रुपैयाँ ८५ पैसा र बिक्रीदर १ सय ३४ रुपैयाँ ५२ पैसा रहेको छ । 

    binimaya.JPG


    images
    images

    Logo