images
images

प्रतिनिधिसभा बैठक आज बस्दै, महाभियोगको प्रस्तावमाथि छलफल हुने


  • 691
    SHARES
  • २०७८ फाल्गुण २९ गते आइतबार

    प्रतिनिधिसभा बैठक आज बस्दै, महाभियोगको प्रस्तावमाथि छलफल हुने

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । संसद् सचिवालयका अनुसार आजको बैठकको सम्भावित कार्यसूचीमा सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले समितिको एक्काइसौँ वार्षिक प्रतिवेदन पेस गर्ने छन् ।

    साथै, सभामुख अग्निप्रसाद सापकोटाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्ने जनाएको छ । 


    images
    images

    Logo