घट्यो डलरको मूल्य, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
1.0K
SHARES
२०७८ फाल्गुण २६ गते बिहीबार
काठमाडौं । राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय २२ रुपैयाँ २० पैसा र बिक्रीदर १ सय २२ रुपैयाँ ८० पैसा रहेको छ ।
त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ३४ पैयाँ २२ पैसा र बिक्रीदर १ सय ३४ रुपैयाँ ८८ पैसा रहेको छ ।