images
images

प्रतिनिधि सभा बैठक आज बस्दै, के छ कार्यसूची ?


  • 597
    SHARES
  • २०७८ फाल्गुण २२ गते आइतबार

    प्रतिनिधि सभा बैठक आज बस्दै, के छ कार्यसूची ?

    प्रतिनिधि सभा बैठक आज बस्दैछ । संसद सचिवायलका अनुसार आइतबार दिउँसो १ बजे बैठक बस्ने भएको हो । 

    सचिवायलका अनुसार आज बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औं वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७/७८ पेस गर्ने कार्यतालिका रहेको छ।  

    त्यस्तै, कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बिहान ११ बजे बस्ने भएको छ । 


    images
    images

    Logo